shape shape shape shape shape
Avatar
न्यु होराइजन पाल्पा

Congratulations !!

SEE 2076 मा उत्कृष्ट नतिजाका साथ सफल भै विद्यालयको गौरव राख्न सफल विद्यार्थिहररूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल भविष्यको शुभकामना साथै अहोरात्र अध्यापनमा खटीरहनुहुने शिक्षक तथा कर्मचारीहरूलाई धेरै धन्यवाद रअाफ्ना बाबुनानीहरूलाई सहयोगि भुमिका निर्वाह गर्नु हुने अभिभावकहरूलाई बधाईका साथै हार्दिक आभार व्यक्त गर्दछौं ।

Share On: